नियम १४
वार्षिक प्रतिवेदन प्रकाशन गर्ने
१४. वार्षिक प्रतिवेदन प्रकाशन गर्नेः
केन्द्रीय समितिले आफ्नो काम कारबाहीको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र प्रकाशन गर्नेछ ।